आइतबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २८ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा तोकेको छ ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७३ पैसा तोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीको रश बदाम ड्रिंक बजारमा

काठमाडौँ । सुजल डेरी प्रा लि ले नवीनतम ब्रान्ड रश बदाम ड्रिंक बजारमा ल्याएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after