विद्युत प्राधिकरण र वायुसेवा निगमले एकैपटक मागे ठूलो संख्यामा कर्मचारी

काठमाडौँ । विद्युत प्राधिकरण र वायुसेवा निगमले एक्कैपटक ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ। गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो।

विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ।

हेर्नुस् विज्ञापनः

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री