अचेत अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमती मृत घोषित

काठमाडौं । ललितपुरको सानेपामा अचेत अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमती  मुना कार्कीको मृत्यु भएको छ ।  ललितपुरको सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै,  कार्कीको घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य