पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती अचेत अवस्थामा फेला, कामदार मृत फेला

काठमाडौं । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना अचेत अवस्थामा भेटिएकी छन्  । साथै, उनको घरमा काम गर्ने विजय चौधरी मृत भेटिएका छन्।घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री