काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ २२ गते बुधबार दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के.सी.बाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
तपाईंको प्रतिकृया



