ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका २ अमरैयामा  ट्याक्टरको ठक्करबाट शनिवार साँझ  २२ वर्षीय युवकको मृत्यु  भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीकका प्रहरी निरीक्षक वकिलबहादुर सिंहकाअनुसार मृत्यु  हुनेमा पुर्नवास नगरपालिका ५ मोतिबस्तीका कुल बहादुर सार्की रहेका छन्।  ठक्कर दिने ट्याक्टरसहित  चालक भने फरार रहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस