विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य पाण्डे समातिए

दाङ । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस