कोहलपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा यही पुस २१ गते बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे जानकारी दिएका थिए । सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवर्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह पनि गरिएको थियो ।
तपाईंको प्रतिकृया



