विराजको भट्टको फिल्म ‘साङ्लो’को ट्रेलर रिलिज

काठमाडौँ ।  नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा पूर्व मिस नेपाल निकिता चण्डक,विराज भट्ट,प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री