३४ औं जन्मदिन मनाउँदै दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ‘छपाक’को प्रोमोसनमा व्यस्त छिन् । यो फिल्म एसिड पीडित सर्भाइबर लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ । रणवीर सिंहसँग विवाह गरेपछी दिपीकाको यो पहिलो फिल्म हो ।

१० जनवरीमा यो फिल्म रिलिज हुँदैछ । यसको रिलिजभन्दा पहिले ६ जनवरीमा दीपिका आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् । यो वर्षको जन्मदिनमा दीपिकाले खासै योजना बनाएकी छैनन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री