कर्णाली नदीमा जीप दुर्घटनाहुँदा, ४ जनाको मृत्यु

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटनाहुँदा चार जनाको मृत्यु भएको छ। से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेको हो । दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन।

घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री