नवलपुर । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका ८ रानीटारमा गएराति ट्याक्टर र माेटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे छ ।
ना ५ त ५४७३ नम्बरकाे ट्याक्टर र बा २७ प २७९३ नम्बरकाे माेटरसाईकल ठक्कर खाँदा माेटरसाईकल चालक रानीटार निवासी २४ बर्षीय सन्दीप शर्माकाे निधन भएकाे हाे ।
दुर्घटनामा परी माेटरसाईकलमा सवार २९ बर्षीय खिमानन्द पाण्डे गम्भीर घाईते भएका छन् ।
तपाईंको प्रतिकृया




