जनता बैंकको सहयोगमा निःशुल्क आँखा सिविर सम्पन्न

काठमाडौं । जनता बैंकको सहयोगमा माघ २० गते कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा सिविर सम्पन्न भएको हो ।

आँखा सिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाए । जसमध्ये ३०० जना बिरामीलाई अपरेशनको लागि धानगढी नेत्रालयमा रिफर गरिएको छ, जहाँ उनीहरुले निःशुल्क अपरेशन सेवा प्राप्त गर्नेछन् ।

सिविरमा करिव १०० विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस