सिन्धुलीमा भजन संरक्षण अभियानमा महिला

सिन्धुली । महिलाले भजन नाचलाई विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् । लोपोन्मुख हुँदै गएको परम्परागत भजन नाचलाई संरक्षण गर्ने उदेश्यले महिला कलाकारहरुले भजन नाचलाई विभिन्न सभा समारोहरुमा विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् ।

पाश्चात्य सस्ंकृतिका कारण नेपाली मौलिक कला र सस्ंकृतिहरु हराउँदै जान थालेपछि सिन्धुलीको कलाघरका महिला कलाकारहरु नेपाली मौलिक भजन नाचको संरक्षणमा लागेका हुन् ।

नेपाली मौलिक सस्ंकृति युक्त भजननाच हिन्दु धर्म सस्ंकृतिसँग सम्बन्धित हिन्दु पुराणहरु महाभारत, रामायण, कृष्ण चरित्रलगायतका धर्म शास्त्रहरुमा उल्लेखित विभिन्न श्लोकहरुलाई श्वर मिलाएर एक मूली र अन्य सहायक १० जनासम्म व्यक्तिहरुले भट्टउने गरिन्छ भने २ देखि ४ जनाले खैंजेडी बाजा बजाएर ताल मिलाएर घुम्दै फड्किदै नाच्ने नियम हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस