सिटिजन्स बैंकद्वारा श्री १८ नम्बर बाहिनी अड्डा गाइघाटमा एटीएम सञ्चालन

गाइघाट । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टी.एम. सेवा शुभारम्भ गरेको छ ।

श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त ए.टी.एम सेवाको उद्घाटन गरे ।

उक्त ए.टी.एम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री