गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

काठमाडौं । गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ ।बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।

ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी अब आमासँग रहने भएकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री