हिमालयन बैंकको शाखा सिन्धुलीको खुर्कोटमा

काठमाडौं । हिमालयन बैंकले  नयाँ शाखा  सिन्धुलीको खुर्कोटमा सञ्चालनमा ल्याएको छ ।   उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरे ।

नयाँ शाखा कार्यालयमार्फत बैंकले अत्याधुनिक बैंकिङ सेवाका अतिरिक्त स्थानीय शीप र स्रोतमा लगानी गरी स्थानीयलाई सहयोग पु¥याउने बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री