नक्कली कागजातका आधारमा लाइसेन्सको ट्रायल दिने २ पक्राउ

काठमाडौं । नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भई हाल चावहिल बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने ३० वर्षीय दीपक शाही  छ्न ।

उनीहरुको साथबाट प्रहरीले दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दोलखामा मलामी सवार बोलेरो पल्टियो, १४ घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर

दोलखा । दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा घाइते भएका १४ …

प्रतिकृया दिनुहॊस