एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग गरेको छ । साे बैंकले म्यानेजमेन्ट ट्रेनिमा १ सय जना माग गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका विभिन्न कार्यालय तथा क्षेत्रिय कार्यालयका लागि कर्मचारीमा गरेको छ ।

म्यानेजमेन्ट ट्रेनिका लागि स्नातकत्तोर उतिर्णले आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सूचनामा राखिएकाे छ । आवेदकले www.merojob.com/nicasiabank बाट अनलाईन फारम भर्न सक्ने बैंकले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री