सागको समापनमा पनि टिकट

काठमाडौं । घरेलु मैदानमा चलिरहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको समापन मंगलबार हुँदैछ । सागको समापन हेर्न जानका लागि नेपाली दर्शकहरुले टिकट काट्नु पर्ने भएको छ । यसअघि राष्ट्रिय खेलकुद परिष्द (राखेप) ले सागको उद्घाटन र समापनमा टिकट नलाग्ने बताएको थियो ।

नेपाल र भुटानबीच हुने खेलसँगै मंगलबार सागको दशरथ रंगशालामा सागको समापन हुनेछ । सागको टिकट बच्ने जिम्मेवारी लिएको ई–सेवाले हाल समापन र फुटबलसँगै हुने भन्दै टिकटको बुकिङ खोलिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री