सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँ

काठमाडाैँ । साेमवार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री