चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रेमबहादुर सुनारको कथा रहेको चलचित्रमा कविता नेपाल, प्रेम सोनी, आयुष्मा कार्की, मोनिका दाहाल, प्रेमबहादुर सुनार लगायतका कलाकारको अभिनय छ ।

चलचित्र मंसिरको २७ गतेबाट रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप