मालपोत कार्यालय प्रमुख घुससहित पक्राउ

काठमाडाैं । सिराहाका मालपोत प्रमुख  रामबाबु मण्डललाई  ५ लाख घुससहित अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले  पक्राउ  गरेको छ ।आयोगका अनुसार मण्डल आफ्नै कार्यालयबाट पक्राउ परेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री