‘आमाछोरी बुटिक’ कोमल वली र अनिता बिन्दुले गरे उद्घाटन

काठमाडौ । हालै हाँस्यकलाकार मनोज गजुरेलसँग डिभोर्स गरेकी मिना ढकालले काठमाडौंको मध्यबानेश्वरमा ‘आमाछोरी बुटिक’ खोलेकी छन् । सो बुटिक गायिका कमल र पत्रकार अनिता बिन्द बाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

‘मन्त्र दिव्य स्क्वायर’ पहिलो तलामा रहेको सो बुटिक उद्घटनमा कमल वली,अनिता बिन्दु, मिनाका आफन्त, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो । बुटिक ओपनिङमा मिना ढकालले ग्राहकको चाहनालाई ख्याल गरेर नयाँ नयाँ डिजाइन दिइने बताइन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अनिषालाई ‘मिस हृयुमानिटी’को उपाधि

काठमाडौं । कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी अनिषा पराजुलीले ‘मिस हृयुमानिटी’को टाइटल चुम्नुभएको छ …

प्रतिकृया दिनुहॊस