‘आइएमई छक्कापञ्जा’ अफर अन्तर्गत रमेशले पाए १० लाख रुपैयाँको नगद पुरस्कार

काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् ।

रु. ६० हजार पठाउँदा पर्व लक्षित ‘आइएमई छक्कापञ्जा’ अफरमा रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकाया चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री