काठमाडौँ । क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ । सो ऐन राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ ।
नेपालमा टिभी विज्ञापनमध्ये ७० प्रतिशत विज्ञपान भारतका बहुराष्ट्रिय कम्पनी सिर्जित छ । स्वीकृति प्राप्त भण्डै डेढ सय विदेशी च्यानलमध्ये १ सयभन्दा बढी पे च्यानल छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
तपाईंको प्रतिकृया



