लोकसेवाले माग्यो २६१ जना अधिकृत, नापीदेखि पशु चिकित्सकसम्मलाई जागिरको अवसर

काठमाडौं । लोक सेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ। सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ। त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ।

हेर्नुहोस् कुन तहमा कति जनाको माग छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री