२१ जेष्ठ २०८३, बिहीबार

प्रदेश राजधानी माग्दै अनिश्चितकालीन दाङ बन्द

दाङ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले  आजदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् ।

बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् ।बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री