कटुवा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं ।   बिराटनगर महानगरपालिका-१५ स्थितबाट कटुवा पेस्तोल १ थान सहित सोही महानगरपलिका-५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति पैदल हिँड्दै गरेका गुरुङलाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री