बाजुरा । बाजुराको हिमाली गाउँपालिका. ७ घर भएका स्वामिकात्तिक.१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रध्यानाध्यापक दलबहादुर शाही मृत भेटिएका छन् । कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शाही मृत अवस्थामा भेटिएका थिए ।
शाही बर्खे बिदाको समयमा धनगढी गएको र केही दिनअघिदेखि विद्यालय खोलेकोले शाही विद्यालय फर्केको जनाइएको छ ।
तपाईंको प्रतिकृया




