बागलुङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलकाे भूकम्प गयाे

काठमाडौं ।  बागलुङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलकाे भूकम्प   गएको छ । बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री