काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको  छ । दुर्घटनामा परी ५० भन्दा बढी घाइते भएका छन् ।

अाज सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस साँखुको जंगलमा दुर्घटना हुँदा मिठु विकसहित ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले वताएकाे छ ।

तस्वीर विष्णु खड्का

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री