चाबहिलमा घर भत्कियो,२ जना घाइते

काठमाडौं । बुधबार दिउँसो चाबहिलमा घर भत्किदा २  जना घाइते भएका छन् । घाइते हुनेमा रामबहादुर कुवँर र दीपक मगर छन् । घाइतेको दिर्घायू अस्पतालमा उपचार भइरहेको छ।  छ। भत्किएको घर डोजर लगाएर पन्छ्याउने काम भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री