मेलम्ची । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु भएको छ । भोटेकोशी गाउँपालिका ४ का ६० वर्षीय गोरे श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।
घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा श्रेष्ठलाई करेन्ट लागेको थियो । श्रेष्ठलाई करेन्ट लागेर घाइते भएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिकृया दिनुहॊस