काठमाडौँबाट नक्कली नोट बनाउने मेसिनसहित तीनजना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने मेसिनसहित  तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखाका राजन परियार, गोकर्णेश्वर नगरपालिका ६का नयाँबस्तीका सन्तोष नेपाली र महेन्द्र नेपाली रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले  जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री