एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति प्रचण्ड असन्तुष्ट

काठमाडौं । सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन् ।

एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ । उनले यसलाई डरलाग्दो रोगका रुपमा चित्रण गरेका छन् । पार्टी एकताको १७ महिनापछि उनले पार्टीमा देखिएको विकृतिको आलोचना गरेका हुन् ।

नेकपा चितवनले आयोजना गरको चियापान कार्यक्रममा उनले पार्टीभित्रका बेथितिको चर्चा गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झारा टार्ने छानबिन समिति मान्दैनौं : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारीपूर्ण रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ । आइतबार संसद् भवन परिसरमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after