देशभर आंशिक बदली

काठमाडौं । आज देशभर आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्ह पछि मध्य तथा पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार राति देशको पश्चिमी भुभागलगायत मध्य तथा पूर्वी पहाडी भु भागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । म्हाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री