प्रताप दासले ल्याए नयाँ गीत- ‘झ्याम झ्याम…’ [भिडियाे]

काठमाडौं । नेपाल आइडलको दोश्रो संस्करणमा तेश्रो बनेका प्रताप दासले नयाँ गीत रिलिज गरेका छन् । उनले ‘झ्याम झ्याम’ बोलको डान्सिङ नम्वर ल्याएका हुन् ।

एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत आशिष अविरलको रहेको छ । ‘झ्याम झ्याम’ गीतको भिडियोका कोरियोग्राफर तथा निर्देशक प्रविण सिंह हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री