बसको ठक्करबाट एकको मृत्यु

काठमाडौं । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आइतबार राति बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।

स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको हो ।ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने   बसका चालक  फरार छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री