दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही – ९ बाङ्गेतालकी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका १० नारायणपुरकी १५ बर्षीया निरु बोहरा रहेका छन् ।

दुवैजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बिनोदविक्रम शाहले जानकारी दिए। प्रहरीका अनुसार उनीहरु बिहीबार बेलुकी पौने ६ बजेतिर लमही नगरपालिका ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस