प्रभु लाइफ इन्स्योरेन्सको शाखा वीरगंजमा

वीरगंज।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा कार्यालय वीरगंजमा शुभारम्भ गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन ।

कार्यक्रममा अमात्यले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे। ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ’ उनले भने , अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं ।‘

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने जानकारी गराए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस