काठमाडौंको एक होटलमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौं । बुधबार राति काठमाडौंको गौशालास्थित आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । मदिरा खाएर आएका गुरुङ र होटल कर्मचारीबीच विवाद बढ्दै गएपछि कुटपिटका कारण गुरुङको मृत्यु भएको महानगरीय प्रहरीले बताए। घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री