काठमाडौं । दशैं मनाउन राजधानी बाहिर जाने यात्रुका लागि असोज ५ बाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।बिहीबार यातायात व्यवस्था विभागमा बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
तपाईंको प्रतिकृया




