झापाको गौरादहमा बम बिस्फोट

झापा । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ । आइतबार मध्यरातमा गाडीमा बम बिस्फोट भएको हो ।

राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । बम बिस्फोटनबाट मानवीय क्षति वा चोटपटक भने लागेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोंगबुको होटलमा महिलाको शव फेला, एक पुरुष पक्राउ

काठमाडौं । काठमाडौंको गोङ्गबुमा एक महिलाको शव भेटिएको छ । मोरङको लेटाङ घर भई हाल …

प्रतिकृया दिनुहॊस