किन गरे १४ बर्षीय किशोरले आत्महत्या……….

वीरगञ्ज ।  आमा बुबाले गाली गरेको  भन्दै  १४ बर्षीय किशोरले आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं- २० का नविलाल प्रसादका छोरा गोविन्द  चौरसियाले आमा बुवाले गाली गरेको भन्दै झुण्डीएर आत्महत्या  गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री