नेपाल वायुसेवा निगमले सुरु गर्‍यो जापानमा उडान

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १२ गते अर्थात बुधबार रातिदेखि जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ । निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक सुरुवात गरेको हो ।

जापान उडानको राति ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका हुन् । विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाजले राति २ः३० बजे ओसाका गन्तव्य उडान गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री