प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा’ सार्वजनिक

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको  नयाँ गीत  ‘दन्तैमा’  सार्वजनिक भएकाे छ । शंकर थापाको संगीत, डीपी खनालको शब्द  रहेको   यो गीतको भिडियोमा प्रमोद आफैले मोडलिङ गरेका छन् । उनको साथमा, नेपाली ठिटोज, सुनिल क्षेत्री तथा प्राञ्जली सापकोटालाई फिचरिङ गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस