दाङमा होटलमा बास बसेका व्यक्ति मृत फेला

दाङ । दाङमा होटलमा बास बसेका एक व्यक्ति मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित शंकर होटलमा बास बसेका बंगलाचुली गाउँपालिका वडा नम्बर ८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

भारतको महाराष्ट्रबाट रोजगारी गरेर फर्किएका ६ जना व्यक्ती सोही होटलमा बास वसेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित …

प्रतिकृया दिनुहॊस

This will auto close after