प्रियंका चोपडाले पाइन नयाँ प्रोजेक्ट

मुम्बई । प्रियंका चोपडाले नयाँ ईण्टरनेशनल प्रोजेक्ट पाएकी छिन् । अब उनी बालबालिकाको लागि बन्न थालेको सुपरहीरो सिनेमा ‘वी कैन बी हीरोज’ मा देखिदैछिन्।

यस फिल्मका निर्देशक रबर्ट राड्रिग्सले गर्दैछन्। उनले ‘स्पाय किड्स’, ‘सिन सिटी’ र ‘एलीटा बैटल एन्जिल’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।

प्रियंकाका साथै यस फिल्ममा पेड्रो पास्कल, क्रिस्टीन स्लाटर, बडी होलब्रुक, क्रिस्टोफर मैक्डोनाल्डको पनि प्रमुख भूमिका छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस