मृत अवस्थामा फेला परेका नासुको सुसाइड नोट भेटियो

काठमाडौँ । मृत अवस्थामा फेला परेका नायब  सुब्बा बच्चुराम केसीको सुसाइड नोट भेटिएको  छ । उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन् । राष्ट्रिय योजना आयोगका नायब  सुब्बा बच्चुराम केसी  सिंहदरबारस्थित कार्यालयमै   मंगलबार बिहान  मृत अवस्थामा भेटिएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस